भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । यो बढ्ने अनुपातले बलिउडका कलाकारलाई पनि छोडेको छैन । यसको पछिल्लो उदाहरण अभिनेता मिलिन्द सोमन बनेका छन् ।दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनको कोरोना भाइरस टेस्ट पोजेटिभ देखिएको छ । मिलिन्दलाई एक फिटनेस फ्रिक मानिन्छ ।
मिलिन्द आफैंले ट्वीटरमा ट्वीट गर्दै आफ्नो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको र आफूलाई क्वारेन्टाइन गरेको उल्लेख गरेका छन् ।मिलिन्द कैयौ मानिसलाई आफ्नो स्वस्थ जीवनशैली र राम्रो रुपबाट प्रभावित बनाइरहेका छन् । यसअघि अभिनेता आमिर खान, आर माधवन, कार्तिक आर्यन र रणवीर कपूर जस्ता कलाकारलाई कोरोना संक्रमण भइसकेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ