Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’

कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’


कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’

बलिउड अभिनेत्री कंगना रनौट सधैजसो चर्चा र विवादको घेरामा हुन्छिन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । साथै कुनैपनि मुद्दामा आफ्नो तर्क दिइरहेकी हुन्छिन् । हालै मात्र कंगनालाई ‘मर्णिकर्णिका’ र ‘पंगा’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भयो । यसपछि उनलाई धेरैले तारिफ गरिरहेका छन् ।

फिल्ममेकर विवेक रन्जन अग्निहोत्रीले पनि कंगनाको खुलेर प्रशंसा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कंगना अथक उर्जाले भरिपूर्ण छिन् र मलाई लाग्छ उनले अथक उर्जा, अटुट काम र कठिन कोभिड कालमा पनि उत्कृष्ट फिल्म बनाएका कारण उनलाई सम्मान गर्नुपथ्र्यो । सोच्नुहोस् त, जयललितादेखि एयर  फोर्सको एक्सन फिल्मसम्म …..एक किसिमको जीवन । नयाँ अभिनेताले उनीबाट धेरै कुरा सिक्न सक्छन् ।’

कामना न्यूज

  • सोमवार, चैत्र १६ २०७७११:५३:२९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ