Logo

बुधवार, भाद्र १० गते २०८३

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई मागियो पुन:-स्पष्टीकरण

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई मागियो पुन:-स्पष्टीकरण


घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई मागियो पुन:-स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पुन स्पष्टीकरण मागेका छन्  । 

स्पष्टीकरणको जवाफ नदिएपछि पुनस् स्पष्टीकरण सोधिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  

ओलीले आजै नेताहरु माधव नेपाल र  भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेका छन् । नेपाल र रावलले स्पष्टीकरणको जवाफ दिए पनि भुसाल र पाण्डेले भने स्पष्टीकरण दिएका थिएनन् । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र