Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

‘प्रेमगन्ज’ मा बेनिशा र तेज गिरी अनुबन्धित

‘प्रेमगन्ज’ मा बेनिशा र तेज गिरी अनुबन्धित


‘प्रेमगन्ज’ मा बेनिशा र तेज गिरी अनुबन्धित

चलचित्र ‘प्रेमगन्ज’ले केही समय अघि देखिनै मुख्य कलाकारको खोजी गरिरहेको थियो l अब भने निर्माण टिमले चलचित्रको मुख्य भूमिकामा नायक र नायिका दुवै भेटाइसकेको छ l जसमा अभिनेत्री बेनिशा हमाल र तेज गिरी अनुबन्धित भइसकेका छन् l

मुक्तिनाथ विकास बैंकका जागिर तेजले ‘प्रेमगन्ज’बाट  मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् ।यो चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l  ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने चलचित्रलाई सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने चलचित्रका निर्माता हुन् l 

त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारीत रहने चलचित्रमा  शिशिर राणा, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली लगायतको पनि अभिनय रहने छ l 

कामना न्यूज

  • आइतवार, चैत्र २२ २०७७११:१२:१३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ