Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण


अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

उनले स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफूलाई आइसोलेट गरेको बताएका छन्।

आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको उनले बताएका छन्।

पछिल्लो समय भारतमा कारोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

कामना न्यूज

  • आइतवार, चैत्र २२ २०७७०४:५७:५२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ