युट्युबर तथा मोडल सोनिका रोकाया र जोन पुलामी फिचर्ड गीत ‘झिमिक झिमिक’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।
गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।
सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा रञ्जीत घिसिङको छायांकन र सम्पादन छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ