Logo

मंगलवार, भाद्र ९ गते २०८३

शाहीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोरक्रस गरेर मत दिने एमालेका तीन सांसद बने मन्त्री

शाहीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोरक्रस गरेर मत दिने एमालेका तीन सांसद बने मन्त्री


शाहीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोरक्रस गरेर मत दिने एमालेका तीन सांसद बने मन्त्री

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले फ्लोरक्रस गरेर पद जोगाइदिएका एमालेका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्त गरेका हुन् ।शुक्रबार एमालेका प्रकाश ज्वालासहित बुढा, थापा र शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए ।ह्विप उलंघन गरेको भन्दै एमालेले बुढा, थापा र शाहीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । 

कामना न्यूज

  • आइतवार, बैशाख ५ २०७८०६:४०:१५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक