Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल


नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्  । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा विजयी नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म आठ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपाल चार खेलमा विजयी हुँदा तीन खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजाविहीन रहेको थियो ।

कामना न्यूज

  • मंगलवार, बैशाख ७ २०७८०२:१४:२६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ