Logo

मंगलवार, भाद्र ९ गते २०८३

माधव नेपाललगायत नेताहरूले आज स्पष्टीकरण बुझाउने

माधव नेपाललगायत नेताहरूले आज स्पष्टीकरण बुझाउने


माधव नेपाललगायत नेताहरूले आज स्पष्टीकरण बुझाउने

काठमाडौं । नेकपा (एमाले)का ‘निलम्बित’ नेता माधवकुमार नेपालसहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने भएका छन् ।

पार्टी केन्द्रीय कमिटीको निर्णयअनुरूप नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई दुई दिनभित्र पुनः स्पष्टीकरण पेश गर्न समयसीमा दिइएको थियो ।नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ । नेता नेपालनिकट स्रोतले आजै स्पष्टीकरण पत्र बुझाउने तयारी भइरहेको जानकारी दियो ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक