Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

पेस्तोल र म्याग्जिनसहित पक्राउ

पेस्तोल र म्याग्जिनसहित पक्राउ


पेस्तोल र म्याग्जिनसहित पक्राउ

काठमाडौं । पर्सामा एकथान पेस्तोल र दुईथान म्याग्जिनसहित एकजना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका–१६, शंकराचार्य गेटबाट एकथान पेस्तोल र सोको दुईथान म्याग्जिनसहित मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीचौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कम्मरभित्र लुकाइ ल्याएको पेस्तोल र पाइन्टको खल्तीमा लुकाइराखेको उक्त म्याग्जिनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
 

कामना न्यूज

  • बिहिवार, बैशाख ९ २०७८०१:५५:५८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ