Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली र नेपालबीच आज पनि भेट हुँदै

ओली र नेपालबीच आज पनि भेट हुँदै


ओली र नेपालबीच आज पनि भेट हुँदै

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच बिहीबार पनि भेटवार्ता हुँदैछ ।

दुई नेताबिच काठमाडौँको मेरियोट होटलमा दिउँसो २ बजेपछि भेट हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोति दुगडका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र विवाद समाधानको प्रयासबारेको छलफलका लागि भेट हुन लागेको हो ।

ओली र नेपालबिच बुधबार पनि सोही स्थानमा भेट भएको थियो । तर आन्तरिक विवाद समाधानका सम्बन्धमा कुनै सहमति जुटेको थिएन ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक