काठमाडौँ । विश्वभर फैलिदै गइरहेको कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्यानमा राख्दै वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक