Logo

मंगलवार, भाद्र ९ गते २०८३

सत्ताको दुरुपयोग गरेर गण्डकीमा सांसद लुकाइयो: रामचन्द्र पौडेल

सत्ताको दुरुपयोग गरेर गण्डकीमा सांसद लुकाइयो: रामचन्द्र पौडेल


सत्ताको दुरुपयोग गरेर गण्डकीमा  सांसद लुकाइयो: रामचन्द्र पौडेल

काठमाडौँ  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पताले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप लगाएका हुन् । 

बिहीबार आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न पनि माग गरे । गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरि गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक