काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अहिले साढे ३ बजे सम्बोधन गर्न लागेको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।
ओलीले समसामयिक विषय र कोभिड–१९ कमा सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक