काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्।योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।
माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियाे ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक