Logo

मंगलवार, भाद्र ९ गते २०८३

बालुवाटारमा एमाले नेताहरुको छलफल

बालुवाटारमा एमाले नेताहरुको छलफल


बालुवाटारमा एमाले नेताहरुको छलफल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको समूहबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

यो छलफल खासगरी बाग्मती प्रदेशमा उपनिर्वाचनका लागि उम्मेदवार चयनमा केन्द्रीत छ।आज ४ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने बाध्यतामा ओली पक्ष छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक