Logo

बुधवार, भाद्र १० गते २०८३

राष्ट्रियसभामा बादललाई नै उम्मेद्वार बनाउने एमालेको निर्णय

राष्ट्रियसभामा बादललाई नै उम्मेद्वार बनाउने एमालेको निर्णय


राष्ट्रियसभामा बादललाई नै उम्मेद्वार बनाउने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।

 

कामना न्यूज

  • शुक्रवार, बैशाख २४ २०७८०१:२१:१८
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।