Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल


ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

काठमाडौँ : नेकपा एमालेका विरष्ठ नेता माधवकुमार नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध पार्टी चाहिएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

एमालेभित्र देखिएको चर्को विवाद समाधान गर्न अध्यक्ष  ओली र नेपाल पक्षका नेताहरू छलफलमा भए पनि कुनै सहमति नभएको नेता नेपालले बताए । वार्ता र लचकता दुवै अपनाए पनि अहिलेसम्म कुनै सहमति नभएको उनले जानकारी गराए । 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौँ किनकी यो हामीले निर्माण गरेको पार्टी हो' नेता नेपालले भने 'यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।'

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक