काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्रीले लिने विश्वासको मतमा पार्टीका तर्फबाट ह्विप जारी नगर्ने बताएको छ ।
पार्टीका सांसदहरुले स्वतन्त्र निर्णय गर्न सक्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रस्तावको पक्ष वा विपक्ष जता पनि सांसदले मतदान गर्न पाउनेछन् ।प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि सोमबार प्रतिनिधिसभामा मतदान हुँदैछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक