Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद बैठकमा अनुपस्थित हुने माधव पक्षको निर्णय

संसद बैठकमा अनुपस्थित हुने माधव पक्षको निर्णय


संसद बैठकमा अनुपस्थित हुने माधव पक्षको निर्णय

काठमाडौं–नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

बैठकमा सहभागी नेता भीम रावलका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय भएको छ । संसदको बैठक आज १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।बैठकमा सहभागी केही सांसदले आफ्नो धारणा राख्नेक्रममा राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर मध्यमार्गी बाटो अपनाउनुपर्ने सुझाव दिएका थिए ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक