Logo

मंगलवार, भाद्र ९ गते २०८३

सिंहदरबारमा देउवा–दाहाल छलफल

सिंहदरबारमा देउवा–दाहाल छलफल


सिंहदरबारमा देउवा–दाहाल छलफल

काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो। उनीहरु मध्यान्न १२ः २० बजेदेखि छलफलमा जुटेका हुन्।

एमालेको माधव कुमार नेपाल समूहले सांसद पदबाट राजीनामा नदिने तर प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय लिएका सन्दर्भमा देउवा–दाहाल छलफल भएको हो।दिउँसो एक बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक