Logo

मंगलवार, भाद्र ९ गते २०८३

म छँदाछँदै अर्को प्रधानमन्त्री हुन्छ भनेर कसरी विश्वास गरौं ?:प्रधानमन्त्री ओली

म छँदाछँदै अर्को प्रधानमन्त्री हुन्छ भनेर कसरी विश्वास गरौं ?:प्रधानमन्त्री ओली


म छँदाछँदै अर्को प्रधानमन्त्री हुन्छ भनेर कसरी विश्वास गरौं ?:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदाछँदै अर्को प्रधानमन्त्री बन्छ भनेर विश्वास गर्न नसक्ने बताएका छन् । संसदमा विश्वासको मत माग्नका लागि प्रस्ताव राख्ने क्रममा बहकिँदै प्रधानमन्त्री ओली भोलि सरकार जस्तो बन्ला जसको बन्ला भन्न पुगेका थिए । 

“भोली सरकार कस्तो बन्ला, कस्तो बन्ला त्यो तपशीलको विषय हो,” त्यसो भन्दै गर्दा अड्किएका ओलीले भने, “फेरी मैले अर्को प्रधानमन्त्री बन्छ भन्ने परिकल्पना गरेको होइन, म छँदाछँदै अर्को प्रधानमन्त्री हुन्छ भनेर म कसरी विश्वास गरौं ?” उनले संसद विघटन हुँदा आन्दोलनमा गएकाहरुले पनि संसद पुनस्थापनापछि अविश्वासको मत नराखेको बताए । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक