Logo

बुधवार, भाद्र १० गते २०८३

धारा ७६(२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन देउवाको माग

धारा ७६(२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन देउवाको माग


धारा ७६(२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन देउवाको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२) बमोजिम सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

“प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था छैन । त्यसैले संविधानको धारा ७६(२) बमोजिम अब सरकार गठन प्रक्रिया अघि बढाइनुपर्छ,” उनले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।