Logo

बुधवार, भाद्र १० गते २०८३

संसद् विघटन सर्वोच्चको फैसला विपरीत - सभामुख

संसद् विघटन सर्वोच्चको फैसला विपरीत - सभामुख


संसद् विघटन सर्वोच्चको फैसला विपरीत - सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत भएको बताएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठरुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यसतो कार्य संविधान सम्मत हुँदैन उल्लेख भएको या विशेष स्मरणीय छ,” वक्तव्यमा भनेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण