Logo

मंगलवार, भाद्र ९ गते २०८३

सत्तामा रहनु वा नरहनु मेरा लागि प्रमुख विषय होइन : प्रधानमन्‍त्री ओली

सत्तामा रहनु वा नरहनु मेरा लागि प्रमुख विषय होइन : प्रधानमन्‍त्री ओली


सत्तामा रहनु वा नरहनु मेरा लागि प्रमुख विषय होइन : प्रधानमन्‍त्री ओली

काठमाडौँ प्रधानमन्‍त्री केपी शर्मा ओलीले सत्तामा रहनु वा नरहनु आफ्‍ना लागि प्रमुख विषय नभएको जिकिर लिएका छन्। आज राष्‍ट्रका नाममा सम्बोधन गर्दै ओलीले सत्‍ता आफ्‍ना लागि  साधन होइन साध्यमात्रै भएको बताए । 

'पार्टी सत्तामा जानु र प्रतिपक्षमा बस्नु सामान्य हो,' उनले भने, 'निर्दलीय चरित्र ख्याल-ठट्टाको विषय होइन । लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्‍चायतमा जेलमा बिताएको मेरा लागि सत्तामा रहनु वा नरहनु प्रमुख विषय हुँदै होइन । 'बहुदलीय व्यवस्था' लोकतान्त्रिक शक्तिहरूकै दमन झेलेको हाम्रो पार्टीका लागि यो महत्त्वपूर्ण विषय होइन । हाम्रा लागि सत्ता साध्यमात्रै हो साधन होइन ।'

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक