Logo

मंगलवार, भाद्र ९ गते २०८३

माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन एमालेको परिपत्र

माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन एमालेको परिपत्र


माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागि नहुन एमालेको परिपत्र

काठमाडौँ : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भएको बताएको छ । बिहीबार बिहान ११ बजे माधव पक्षले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठकलाई नेकपा एमाले ओली पक्षले अनधिकृत भन्दै बैठकमा सहभागि नहुन आग्रह गरेको छ ।

पार्टीको कार्यालय सचिव शेर बहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठक अनधिकृत भएको भन्दै त्यस्ता क्रियाकलापमा सहभागि नहुन कार्यकर्तालाई आग्रह गरेका हुन् । 

‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको उनको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय एमालेमा आन्तरिक विवाद चर्किदा दोस्रो तहका नेताहरु एकताको पक्षमा देखिएका छन् । तर पनि एकले अर्को पक्षलाई हदैसम्म निषेध गर्ने प्रवृत्ति एमालेमा बढेको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक