काठमाडौँ – नेकपा एमालेबाट कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सोमबार बस्दैछ ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्न लागेको हो ।
बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने नेता भीम आचार्यले जानकारी दिएका छन् । स्थायी कमिटिमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा आफूहरुको धारणा सार्वजनिक हुने उनले बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक