काठमाडौँ : सर्वाेच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ । थापालाई पुनर्वहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दर्ता गरेका थिए ।


-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक