Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु


एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठक टेन्टभित्र बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास परिसर बालुवाटारभित्रै खाली स्थानमा टेन्ट राखेर बैठक गरिएको हो । अरु बेला सवारी–साधन पार्किङ गरिने स्थानमा आज टेन्ट राखिएको हो ।

कोरोना महामारी र स्थान अभावका कारण खुला ठाउँमा बैठक गरिएको बुझिएको छ । एमाले केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको छ । त्यसमध्ये खनाल–नेपाल समूहले बैठक बहिष्कार गरेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक