Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु


ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

काठमाडौंसत्तारुढ दल एमालेभित्र देखिएको ववाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । नक्सालस्थित हेटल मेरियटमा दुई नेताबीच वार्ता सुरु भएको हो । 

वरिष्ठ नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष ओली पनि होटलमा पुगेपछि वार्ता सुरु भएको हो । दिउँसो सिंहदरबारमा बसेको कार्यदल बैठले अध्यय ओली र नेता नेपालबीच छलफल गर्ने सहमति गरेको थियो ।

त्यही सहमति अनुरुप अहिले दुई नेताबीच छलफल सुरु भएको हो । ओली र नेपालबीचकफो सम्वादमा नेता विष्णु पौडेल पनि सहभागी छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक