Logo

मंगलवार, भाद्र ९ गते २०८३

बैठक स्थगनको माग गर्दै नेपाल पक्षका नेता पुगे च्यासल

बैठक स्थगनको माग गर्दै नेपाल पक्षका नेता पुगे च्यासल


बैठक स्थगनको माग गर्दै नेपाल पक्षका नेता पुगे च्यासल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्ष पार्टीको जारी स्थायी कमिटी बैठक रोक्न माग गर्दै च्यासल पुगेका छन् । च्यासलमा बसिरहेको स्थायी कमिटी बैठक रोक्न माग गर्दै खनाल–नेपाल पक्षका नेताहरु बैठकस्थल पुगेका हुन् ।

“स्थायी कमिटी बैठक रोक्न माग गर्न हामी यहाँ आएका हौं,” नेता भीम रावलले भने ।

एमालेको स्थायी ममिटी बैठक केहीबेर अगाडि सुरु भएको हो । बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छैनन् । 

केही दिन अगाडि पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका भिम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सरेन्द्र पाण्डे बैठक स्थल पुगेका हुन् ।   

कामना न्यूज

  • शुक्रवार, श्रावण १ २०७८१२:५७:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक