Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी


एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ : एमाले स्थायी कमिटी बैठक ललितपुरमा सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा एमालेको स्थायी कमिटी बैठक सुरू भएको हो ।

बैठकमा सर्वोच्चको आदेश, आदेशकै कारण सत्ताबाट बाहिरिनुको कारणबारे पनि छलफल हुनेछ । 
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक