Logo

मंगलवार, भाद्र ९ गते २०८३

हामी शेरबहादुर देउवालाई मत दिन्छौँ : महन्थ ठाकुर

हामी शेरबहादुर देउवालाई मत दिन्छौँ : महन्थ ठाकुर


हामी शेरबहादुर देउवालाई मत दिन्छौँ : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवालाई मत दिने बताएका छन् ।

उनले संसद्मा बोल्दै यस्तो बताएका हुन् ।

“हामी शेरबहादुर देउवालाई मत दिन्छौँ,” उनले भने, “जनताको आदेशले होइन परमादेशले बनेको सरकार हो । मेरो निवेदन के हो भने जब प्रधानमन्त्रीको निर्वाचनको प्रसंग आउँछ तब हामी आफूलाई अर्थात् हाम्रो आन्दोलनलाई कमजोर बनाएको पाउछौँ ।”

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक