Logo

मंगलवार, भाद्र ९ गते २०८३

मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक बस्दै

मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक बस्दै


मन्त्रीको टुंगो लगाउन माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्‍ने स्थायी कमिटी बैठकमा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ ।

मन्त्रिपरिषद्‌ विस्तार र नयाँ मन्त्रीको नामावलीको बारेमा यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक