काठमाडौं हिम सम्झौता डिजिटल मार्फत पुराना तथा नया पुस्ता समेटेर समसामयिक तीजको गीत दिदी भाइ सार्बजनिक भएको छ । चर्चित गायक राजु परियार, बिमा कुमारी दुरा, सचिन परियार र रबिना बसेलले गायको गीतको शब्द सङीत बिश्नु प्रसाद घिमिरेले गरेका हुन ।
ध्रुब हिमाली, सरिका केसि, सचिन परियार, रबिना बसेल र तेजेन्द्र परियार लगाएत अन्य साथिहरुको अभिनय रहेको गीतलाइ महेश महराले छायांकन, मनोज कार्किको सम्पादन रहेको गीतलाइ ध्रुब हिमालीले गरेका हुन ।
भाइ परदेशमा भएको कारण तीजको बेला दिदी लिन नपाएको पिडालाइ यो गीत मार्फत देखाउन खोजिएको छ भने अग्रज कलाकारहरुको आवजले गीतलाइ सुनमा सुगन्ध थपेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ