काठमाडौँ - आज नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । उनकाअनुसार बैठकमा बैठकले केन्द्रीय विभागहरूलाई पूर्णता दिने, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफल हुनेछ ।
बैठकमा माधव नेपाल पक्षाका स्थायी समित सदस्यहरूलाई पनि बोलाइएको उनले बताए । 'बैठकमा बोलाउन कहिल्यै छुटाएका छैनौँ,' उनले भने,'आज पनि बोलाएका छौँ । आउने/नआउने त उहाँहररूकै कुरा भयो ।'
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र