Logo

बुधवार, भाद्र १० गते २०८३

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव


एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव तयार पारेको छ ।

महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति थिएन ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न सहज होस् भनेर निर्वाचित केन्द्रीय सदस्यहरुले नै बाँकी पदाधिकारी चुन्ने व्यवस्था गर्न लागिएको एक नेताले जानकारी गराए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र