Logo

मंगलवार, भाद्र ९ गते २०८३

तेस्रो धारमा उभिएका एमाले नेताहरु अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोटमा

तेस्रो धारमा उभिएका एमाले नेताहरु अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोटमा


तेस्रो धारमा उभिएका एमाले नेताहरु अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका एमाले नेताहरु अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

नेताहरु  अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु ओली निवास बालकोट पुगेका हुन् ।उनीहरुबीच वार्ता जारी रहेको छ । उनीहरुले पार्टी विभाजनमा नेता माधव कुमार नेपाललाई साथ दिएनन् । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई अल्टिमेटम पनि दिँदै आएका छन् । १० बुँदे माग पूरा नभए आफूहरुले विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक