Logo

मंगलवार, भाद्र ९ गते २०८३

मन्त्रिपरिषद्‌ विस्तारबारे देउवा र दाहालबीच छलफल

मन्त्रिपरिषद्‌ विस्तारबारे देउवा र दाहालबीच छलफल


मन्त्रिपरिषद्‌ विस्तारबारे देउवा र दाहालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो ।

भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उनीहरूबीच अब संयुक्त गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक