काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई प्रदान गरेको छ ।
सो दलको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक