Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अभिनेत्री प्रियंकालाई पुत्रीलाभ

अभिनेत्री प्रियंकालाई पुत्रीलाभ


अभिनेत्री प्रियंकालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ ।

श्रीमान् आयुष्मान देसराजसँगै बसेर छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै उनले यसबारे जानकारी गराएकी हुन् ।

छोरीलाई संसारमा स्वागत गर्दै प्रियंका लेख्छिन्, “हाम्री प्यारी परी । यो संसार अनि हाम्रो (आयुष्मान र प्रियंका) जीवनमा स्वागत छ तिमीलाई ।”उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । छोरीको थरमा आफ्नो र श्रीमान् आयुष्मान देसराज जोशी दुवैको थर राख्दै आयंका कार्की जोशी लेखेकी छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ