Logo

बुधवार, भाद्र १० गते २०८३

एमालेले गठन गर्‍यो अध्यक्ष मण्डल, भीम रावल परेनन्

एमालेले गठन गर्‍यो अध्यक्ष मण्डल, भीम रावल परेनन्


एमालेले गठन गर्‍यो अध्यक्ष मण्डल, भीम रावल परेनन्

काठमाडौँ – नेकपा एमालेले अध्यक्षमण्डल गठन गरेको छ । आजबाट सुरु भएको विधान महाधिवेशनमा केपी शर्मा ओली, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सत्यनाराण मण्डल, छविलाल विश्वकर्मा, युवराज ज्ञवालीसहितको अध्यक्ष मण्डल गठन भएको हो । 

नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। अध्यक्ष मण्डलमा भीम रावलबाहेकका दुई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली परेका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र