Logo

मंगलवार, भाद्र ९ गते २०८३

आज देशभर एमाले वडा अधिवेशन हुँदै

आज देशभर एमाले वडा अधिवेशन हुँदै


आज देशभर एमाले वडा अधिवेशन हुँदै

काठमाडौँ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ।

सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरुमा भने केही समयपछि अधिवेशन हुनेछ। एमालेको राष्ट्रिय महाधिवेशनअन्तर्गत कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ। वडा अधिवेशन सकिएलगत्तै पालिका अधिवेशन हुनेछ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक