Logo

मंगलवार, भाद्र ९ गते २०८३

वाग्मती प्रदेशसभा बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

वाग्मती प्रदेशसभा बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै


वाग्मती प्रदेशसभा बैठक, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

काठमाडौं । वाग्मती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने छिन् । 

यसअघि कात्तिक ४ गते बसेको प्रदेसभा बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तुत् गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री शाक्यले सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई विश्वासको मत दिन आग्रही गरेकी थिइन् ।
 
तर, विपक्षी गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको बैठकमा नेकपा माओवादी (केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले जानकारी गराएका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक