Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

बलिउड अभिनेत्री उर्मिला कोरोना संक्रमित

बलिउड अभिनेत्री उर्मिला कोरोना संक्रमित


बलिउड अभिनेत्री उर्मिला कोरोना संक्रमित

मुम्बई । बउिलड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् ।

उर्मिला लेख्छिन्, “मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध गर्दछु । साथै, तपाईंहरू सबै प्यारो मान्छेलाई दीपावलीमा आ–आफ्नो ख्याल राख्न विनम्र अनुरोध पनि गर्न चाहन्छु ।” इन्डियन एक्सप्रेसबाट ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ