लन्डन — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आइतबार व्यवस्थापक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ । बेलायती पत्रिका 'द गार्डियन'का अनुसार क्लबको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले यो निर्णय गरेको हो ।
शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्णयमा पुगेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ