Logo

मंगलवार, भाद्र ९ गते २०८३

भीम रावलले एमाले अध्‍यक्षमा उम्मेदवारी दिने

भीम रावलले एमाले अध्‍यक्षमा उम्मेदवारी दिने


भीम रावलले एमाले अध्‍यक्षमा उम्मेदवारी दिने

काठमाडौँ –नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औं राष्‍ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी गोविन्द दुलालले जानकारी दिए । उनकाअनुसार आजै दिउँसो तीन बजे रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

रावल एमालेमा फरक विचार राख्ने नेता हुन् । उनी एमालेकाे नेतृत्वकाे कडा आलाेचक मानिन्छन् ।  रावलकाे उम्मेदवारीलाई महत्वका साथ हेरिएकाे छ।  एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक