Logo

मंगलवार, भाद्र ९ गते २०८३

माधव नेपालले नेतृत्व गरेको निष्काशित व्यक्तिहरुको समूहलाई हामी पार्टी मान्दैनौँ: केपी शर्मा ओली

माधव नेपालले नेतृत्व गरेको निष्काशित व्यक्तिहरुको समूहलाई हामी पार्टी मान्दैनौँ: केपी शर्मा ओली


माधव नेपालले नेतृत्व गरेको निष्काशित व्यक्तिहरुको समूहलाई हामी पार्टी मान्दैनौँ: केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले निष्काशित गरेकाहरुको समूहलाई पार्टी मान्न नसकिने बताएका छन्।

उनले मंगलबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादीलाई पार्टीको मान्यता दिन नसकिने बताएका छन्।उनले नेपालसहितको समूहलाई नेकपा एमालेले निष्काशन गरेको हुँदा उनीले नेतृत्व गरेको समूहलाई आफूले पार्टीको मान्यता दिन नसकिने स्पष्ट पारेका हुन्।

माधव नेपाललाई किन एमाले महाधिवेशनमा नबोलाएको भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले नेपाल नेतृत्वको दललाई पार्टीको मान्यता दिन नसकिने भएकाले नबोलाएको स्पष्टोक्ति दिएका हुन्।‘हामीले कलाकार, लेखक,  विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएका छौँ, तर उहाँहरुलाई कुन हैसियतमा बोलाउने ?’ उनले कार्यक्रममा क्रममा भने।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक