सौराहा । नेकपा (एमाले)को जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ ।
आइतबार बिहान चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर केही कार्यकर्ताले उनको पर्चा बाँडिरहेका थिए । तर, पार्टीका स्वंयसेवकहरूले पर्चा बाँड्न रोक लगाएका हुन् ।पर्चामा रावलको तस्बिरसहित ‘अध्यक्ष पदमा मेरो उमेदवारी किन ?’ लगायत लेखिएको छ । रावल आफैँले भने पर्चा बाँडेका होइनन् । कार्यकर्ताले पर्चा बाँडिरहँदा उनी त्यहाँ थिएनन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक