सौराहा- एमाले महाधिवेशनका क्रममा भएको चुनावमा अध्यक्ष पदमा केपी शर्मा ओलीले भारी मतका साथ विजय हासिल गरेका छन्।
निर्वाचनमा २०९६ मत खसेको थियो।‘अध्यक्ष ओलीले फराकिलो अन्तरले विजय हासिल गर्नुभएको छ,’ मतगणनास्थलबाट एक नेताले भने।उनले अहिलेसम्म १८३७ मत ल्याएका छन् । रावलले २२३ मत पाएका छन् ।
अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक